Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

विप्लव र मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति

विप्लव र मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति


  • 1.7K
    Shares

    विप्लव र मिराज ढुंगानाको समूहबीच ४ बुँदे सहमति

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । 

    बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो । नेकपा (माओवादी)का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

     सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष गर्ने लगायतका माग समेटिएको छ । 

    GENZ.jpg

     

     

    images
    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १८:२५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij