Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता


  • 1.4K
    Shares

    उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता

    काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको छ । बिहीबार उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको हो । 

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले हस्ताक्षर गरेका छन् । 

    उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकता भङ्ग भएसँगै समानुपातिकमा छुटेको छ । समानुपातिकमा छुटेको उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमा १७ जनाको नाम समावेश गरी पार्टी एकीकरण भएको हो । 

     

     

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १८:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij