Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना


  • 820
    Shares

    अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    आज एक शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको सांस्कृतिक विविधतामा यो पर्वलाई कतै माघी, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाइने बताए । उनले यस पर्वमा खनिजजन्य खानेकुरा खाइने उल्लेख गर्दै सबैलाई माघे सङ्क्रान्तिको शुभकामना दिए ।

    आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवं त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

     

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १२:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij