२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् ।
उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।
उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij