Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान


  • 1.4K
    Shares

    कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान

    काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

    समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ ।

    समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने सूची सार्वजनिक गरेको छ । 

    n2.png

     

    n1.png

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १५:१४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij