Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु


  • 1.0K
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको हो । 

    नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताएका छन् । 

    यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ । 

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १४:२८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij