Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधर नेताहरूलाई कारबाहीको तयारी

कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधर नेताहरूलाई कारबाहीको तयारी


  • 1.0K
    Shares

    कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधर नेताहरूलाई कारबाहीको तयारी

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ। संस्थापन समूहका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिएका हुन् । 

    विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष रहेको छ। 

    गगन थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन् भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

     

    images
    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १२:४८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij