Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु

कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु


  • 5.1K
    Shares

    • images
    कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु

    जनकपुरधाम । कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ । सिरहाको लहान घर भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

    महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।

    स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।

     

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १२:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij