Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बारा घटना अपडेट : थप अनुसन्घानका लागि प्रहरीले लियो कुकुरको सहाएता

बारा घटना अपडेट : थप अनुसन्घानका लागि प्रहरीले लियो कुकुरको सहाएता


  • 6.7K
    Shares

    • images
    बारा घटना अपडेट : थप अनुसन्घानका लागि प्रहरीले लियो कुकुरको सहाएता

    काठमाडौं । बारामा दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । निकै विभत्स तरिकाले गरिएको हत्याको थप अनुसन्घानका लागि प्रहरीले कुकुर बोलाइएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    ‘थप अनुसन्धानलाई  तालिम प्राप्त कुकुर बोलाएका छौँ । निकै शुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ ।’ प्रवक्ता मिश्रले बताए ।

    बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव बिहान फेला पेको थियो ।

    उनीहरु हिजो बेलुकादेखि बेपत्ता भएका परिवारले बताएका छन् । घटनास्थलमा शिल गरि प्रहरीले अनुसन्धान गरीरहेको छ ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १२:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij