Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकट आवश्यक नपर्ने

सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकट आवश्यक नपर्ने


  • 946
    Shares

    सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकट आवश्यक नपर्ने

    काठमाडौं । अर्थ मन्त्रालयले प्रचलित कानुनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटेको जनाएको छ । 

    मन्त्रिपरिषद्को गत मङ्सिर २९ गते को निर्णयअनुसार उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, उक्त निर्णय अनुसार यस मन्त्रालय अन्तर्गतका ‘निकायरविभागरकार्यालयहरूबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’।

    608915514_1201253654887930_5069798050210351120_n_tPolCm2ZJA.jpg

    images
    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १४:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij