Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

खोला किनारको मापदण्ड खारेजको माग गर्दै आज पनि प्रदर्शन (तस्बिरहरू)

खोला किनारको मापदण्ड खारेजको माग गर्दै आज पनि प्रदर्शन (तस्बिरहरू)


  • 946
    Shares

    खोला किनारको मापदण्ड खारेजको माग गर्दै आज पनि प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन भएको छ ।

    गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्‍याली निकालिएको हो ।

    यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै पटक(पटक प्रदर्शन गर्दै आएका थिए । हाल कायम २० मिटरको छाड्नुपर्ने मापदण्डमा थप २० मिटर पनि छाड्नुपर्ने भनेर सर्वोच्चले फैसला गरेको थियो ।

    उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानून सचिव फणीन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    jy.JPG

    k.JPG

    j.JPG

    gh.JPG

    images
    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १३:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij