Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु (सूचीसहित)


  • 1.6K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु (सूचीसहित)

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। 

    मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक गरेका हुन्। 

    डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने, प्रत्येक वर्षको पुस १५ लाई च्याउ दिवसका रूपमा मनाउने, नोपल प्रहरीको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृति दिने लगायतका निर्णय भएको छ।

    222.jpg

    211.jpg

     

    12.jpg

    11.jpg

     

     

    images
    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १७:४०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij