Logo

२०८२ फाल्गुण २० गते बुधवार

२०८२ फाल्गुण २० गते बुधवार

आजदेखि खुल्यो रसुवागढी नाका, आयातका लागि चीनतर्फ जान थाले कन्टेनर

आजदेखि खुल्यो रसुवागढी नाका, आयातका लागि चीनतर्फ जान थाले कन्टेनर


  • 1.0K
    Shares

    आजदेखि खुल्यो रसुवागढी नाका, आयातका लागि चीनतर्फ जान थाले कन्टेनर

    काठमाडौं । ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि सो नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् ।

    सो नाका हुँदै चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ । ‘आज बिहानैदेखि नेपालबाट खाली कन्टेनर चीनतर्फ पठाउन थालिएको छ।

    गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि उक्त नाका ठप्प थियो । 

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ११:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij