Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

वसन्तपुरमा मनाइयो टोपी दिवस

वसन्तपुरमा मनाइयो टोपी दिवस


  • 484
    Shares

    वसन्तपुरमा मनाइयो टोपी दिवस

    काठमाडौं । १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।  ‘नेपाली टोपीस् हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । 

    नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

    यस अवसरमा काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रममा सहभागीहरू ढाका टोपी लगाएर उपस्थित भएका थिए । 

    12.JPG

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ११:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij