Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

कांग्रेसमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार

कांग्रेसमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार


  • 652
    Shares

    कांग्रेसमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार

    काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा नेताका परिवारका व्यक्तिलाई राखेको छ ।

    मंगलबार बुझाएको सूचीमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार छन् । 

    सूचीमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, राष्ट्रपति रामचन्द्र पौडेलकी सुपुत्री संज्ञा पोखरेल पौडेल पनि परेकी छन् । सूचीमा ११ केन्द्रीय सदस्य समेटिएका छन् ।

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १७:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij