Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

सिन्धु विकास बैंकका सीईओले दिए राजिनामा

सिन्धु विकास बैंकका सीईओले दिए राजिनामा


  • 498
    Shares

    सिन्धु विकास बैंकका सीईओले दिए राजिनामा

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । 

    उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।

    सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंक सचिव पुस्कर जिसीले बताएका छन् ।
     

    Screenshot_76.jpg

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - ११:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij