२०८२ पौष १५ गते मंगलवार
काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ।
मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।
यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij