Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता शेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता शेयर बिक्रीमा


  • 484
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता शेयर बिक्रीमा
    images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । 

    उक्त शेयरमा जोकोहीले आवेदन दिन पाउने छन् । शेयर खरिदको लागि इच्छुक लगानिकर्ताले पुस २३ गतेभित्र काठमाडौंको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आवेदन दिनुपर्ने छ ।

    शेयरको मूल्य न्यूनतम ४०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । आवेदन दिँदा सोही मूल्य वा सो भन्दा माथि आवेदन दिन सक्ने छन् । 

     

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १३:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij