२०८२ पौष १४ गते सोमवार
काठमाडौं । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् ।
तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची पेश गरेका छन् ।
जसपा नेतृ सुशीला श्रेष्ठले भनिन्, ‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij