Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

लक्ष्मी सन्राइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी सन्राइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न


  • 617
    Shares

    लक्ष्मी सन्राइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न
    images

    काठमाडौं । लक्ष्मी सन्राइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

    साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०८१\८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ ।

    सभाले आर्थिक वर्ष २०८१\८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १७:०७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij