Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

रास्वपासँग फेरि छलफलमा कुलमान

रास्वपासँग फेरि छलफलमा कुलमान


  • 827
    Shares

    रास्वपासँग फेरि छलफलमा कुलमान
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनःसंवादमा जोडिएका छन् ।

    तीन दिनदेखि लगातार छलफल हुँदा पनि उनीहरूबिचको छलफल निष्कर्षविहीन भएका थिए । 

    समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने अन्तिम समयअघि तीनै जना पुनः छलफलमा बसेका कुलमाननिटक एक नेताले बताएका छन् ।

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १७:०२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij