Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो


  • 6.6K
    Shares

    • images
    चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

    काठमाडौं । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरको दोस्रो लट नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत् दोस्रो लटमा ४०० थान अक्सिजन सिलिन्डर र ३७ वटा कन्सन्ट्रेटर ल्याइएको हो ।

    साथ‌ै, तेस्रो लट सिलिन्डर लिन निगमको जहाज आज राति फेरि चीन जाने छ । यसअघि पहिलो लटमा वाइडबडी जहाजले चीनबाट १०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री ल्याएको थियो ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १८:३४:०४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij