२०८२ पौष १४ गते सोमवार
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ । आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको हो ।
निर्वाचन आयोगको क्लस्टर अनुसारअहिले नाम र लिस्ट मिले नमिलेको रुजु भइरहेको छ । ‘जसपा नेपाल र लोसपाबिच हिजो मात्र एकता गर्ने निर्णय भएको थियो ।
दुई दलबिच एकता घोषणा भएपछि समायोजन लिस्ट बुझाउने श्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij