२०८२ पौष १२ गते शनिवार
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा शनिबार बिहान सिमेन्ट बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा १ जना घाइते भएका छन्।
प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको डब्लू बी ७३ जी ६२१० नम्बरको सिमेन्ट बोकेको बल्गर (ट्रक) चालकले नियन्त्रण गुमाउँदा सडकको छेउमा पल्टिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij