Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्रीबिच भेटवार्ता

खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्रीबिच भेटवार्ता


  • 757
    Shares

    खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्रीबिच भेटवार्ता
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबिच शुक्रबार भेटवार्ता भएको छ । खरेल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । 

    भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ । 

    आजै सञ्चारमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १३:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij