Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ले जित्यो बाह्रखरी कथा प्रतियोगिता

शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ले जित्यो बाह्रखरी कथा प्रतियोगिता


  • 1.8K
    Shares

    शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ले जित्यो बाह्रखरी कथा प्रतियोगिता

    यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।

    बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा कथाकार शाहीको ‘एक मान्ठ एक देउता’ शिर्षकको कथा उत्कृष्ट घोषणा गरिएको हो । यससँगै उहाँले ट्रफीसहित दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नुभयो । बिहीवार काठमाडौंमा आयोजित विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी रितेश गुरुङको ‘भूइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरे । उहाँहरुलाई क्रमशः दुई लाख र तीन लाख रुपैयाँ प्राप्त गर्नुभयो । बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशनमा ल्याएको छ । उक्त पुस्तकको समेत विमोचन समेत गरिएको छ ।

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १६:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij