२०८२ पौष १० गते बिहिवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आउँदैछन् ।
स्राेतका अनुसार बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई आउन लागेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij