२०८२ पौष १० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् ।
बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए ।
बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij