Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

मेयर बालेन शाह र कुलमान घिसिङबीच अलग्गै छलफल

मेयर बालेन शाह र कुलमान घिसिङबीच अलग्गै छलफल


  • 554
    Shares

    मेयर बालेन शाह र कुलमान घिसिङबीच अलग्गै छलफल
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् । 

    बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको उच्च स्रोतले बताएका छन् । छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ । 

    सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गर्दछन् ।

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १२:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij