Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कांग्रेसले विभिन्न प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने

कांग्रेसले विभिन्न प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने


  • 1.4K
    Shares

    कांग्रेसले विभिन्न प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने

    काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् । 

    उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा।महतले बताएका छन् । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । 

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १६:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij