Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने


  • 1.6K
    Shares

    प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ । 

    प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको हो ।

    संवैधानिक इजलासले पछिल्लो निवेदकलाई पनि सामेल गराउने आदेश दिएसँगै यसअघि दर्ता भएका कांग्रेसका ८ निवर्तमान सांसद, एमालेका निवर्तमान सांसद र अन्य डेढ दर्जन रिटमाथि अब  एकसाथ राखी सुनुवाइ हुनेछ ।  

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १६:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij