२०८२ पौष ९ गते बुधवार
काठमाडौं । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट ७ जना पक्राउ परेका छन् ।
तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्नेरखेलाउने गरी ७ जना पक्राउ परेको हो । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij