२०८२ पौष ९ गते बुधवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
राप्रपाले शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर-१, भक्तपुर-१, रुपन्देही-२, सुर्खेत-२ र कञ्चनपुर-२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij