Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरुलाई बोलाए छलफलमा

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरुलाई बोलाए छलफलमा


  • 750
    Shares

    राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरुलाई बोलाए छलफलमा
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । 

    पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् । 

    छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुने भएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ । 

     

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १४:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij