Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा बजाएर गरे विरोध प्रदर्शन

हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा बजाएर गरे विरोध प्रदर्शन

  • 1.4K
    Shares

    हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा बजाएर गरे विरोध प्रदर्शन

    काठमाडौं । हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन् । 

    हेटौँडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घर टहराहरू सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन गरेका हुन् । 

    माइतीघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदर्शन गरेका हुन् ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १०:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij