Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

माइतीघर मण्डलाबाट रविकिरणसहित ५ जना पक्राउ

माइतीघर मण्डलाबाट रविकिरणसहित ५ जना पक्राउ


  • 596
    Shares

    माइतीघर मण्डलाबाट रविकिरणसहित ५ जना पक्राउ
    images

    काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका  प्रहरीले जनाएको छ ।

    मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

     

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १२:४९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij