Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न प्रशासनले दिएन अनुमति

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न प्रशासनले दिएन अनुमति


  • 1.2K
    Shares

    मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न प्रशासनले दिएन अनुमति

    काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने भएको छ ।

    आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिएका छन् ।

    सीडीओ पौडेलले सोमबार जेनजीका फरक-फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिएका छन् । 

    ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ११:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij