२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij