२०८२ पौष ५ गते शनिवार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको खुलामञ्च खुला राख्न आग्रह गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नागरिकका लागि खुलामञ्च खुला हुनुपर्ने बताए। आफूहरूले सभा गर्न सरकार र काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको भए पनि खुलामञ्च नमिलेको गुनासो गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij