Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रवि लामिछानेले आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै

रवि लामिछानेले आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै


  • 652
    Shares

    रवि लामिछानेले आज चितवनमा ‘विशेष सम्बोधन’ गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।

    रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने भएका हुन्। 

    झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यू को विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ।’

    यसपछि लामिछाने दिउँसो १स्५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन्। 

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - ०८:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij