Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

केन्द्रीय कमिटीमा ओलीले हकार्दै भने: : बैठकमा कसैको मोबाइल बज्न हुँदैन

केन्द्रीय कमिटीमा ओलीले हकार्दै भने: : बैठकमा कसैको मोबाइल बज्न हुँदैन


  • 568
    Shares

    केन्द्रीय कमिटीमा  ओलीले हकार्दै भने: : बैठकमा कसैको मोबाइल बज्न हुँदैन
    images

    काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे ।

    उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’

    त्यस्तै ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए । ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेकारु भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्नेरु’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’

    उनले चुनावमा लड्दा प्यानल बने पनि अहिले निर्वाचित भइसकेपछि प्यानल र गुट एमालेमा नभएको पनि बताए ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १५:२८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij