२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ।
उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
'उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,' अदालतका रजिस्ट्रार अमित उप्रेतीले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij