Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

उपाध्यक्षमा ओली पक्षका चारजना विजयी

उपाध्यक्षमा ओली पक्षका चारजना विजयी


  • 638
    Shares

    उपाध्यक्षमा ओली पक्षका चारजना विजयी
    images

    काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्षतर्फ केपी शर्मा ओली पक्षकै चारजना विजयी भएका छन् । 

    उपाध्यक्षमा ईश्वर पोखरेलपक्षका एकजना मात्रै विजयी भएका छन् । ओली पक्षबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त विजयी भएका छन् । 

    उपाध्यक्षमा ईश्वर पोखरेलपक्षबाट गोकर्णराज विष्ट विजयी भएका छन् । 

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १३:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij