Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ईश्वर प्यानलबाट एमाले पदाधिकारीमा विष्ट र भट्टराई विजयी

ईश्वर प्यानलबाट एमाले पदाधिकारीमा विष्ट र भट्टराई विजयी


  • 1.1K
    Shares

    • images
    ईश्वर प्यानलबाट एमाले पदाधिकारीमा  विष्ट र भट्टराई विजयी

    काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । 

    निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् । 

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १३:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij