२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१४६,ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जना कोरोना संक्रमित भेटिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij