Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

श्रम संस्कृति पार्टीबाट देवराज लामा निलम्बित

श्रम संस्कृति पार्टीबाट देवराज लामा निलम्बित


  • 512
    Shares

    श्रम संस्कृति पार्टीबाट देवराज लामा निलम्बित
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ ।

    अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख हो ।

    लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको थियो ।

    devraj-lama (1).png

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १३:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij