Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते


  • 1.1K
    Shares

    मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते
    images

    काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

    मृत्यु हुनेहरुमा अधेरीका केशव माझी, सोही ठाउँ बस्ने युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू रहेका छन् । 

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १७:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij