Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

एमालेको मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने

एमालेको मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने


  • 708
    Shares

    एमालेको मतदान साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने
    images

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ ।

    केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने भएको हो  । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।

    उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो । 

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १६:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij