Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

प्रलोपाको केन्द्रीय सदस्यहरूले बाबुरामबाट लिए शपथ

प्रलोपाको केन्द्रीय सदस्यहरूले बाबुरामबाट लिए शपथ


  • 1.1K
    Shares

    प्रलोपाको केन्द्रीय सदस्यहरूले बाबुरामबाट लिए शपथ
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ । पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो ।

    बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ । बैठक भोलिसम्म जारी रहने छ भने  डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्।

    भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरूको सहभागीता रहेको थियो ।

     

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १४:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij