२०८२ पौष १ गते मंगलवार
काठमाडौं । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।
आज ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको हो । सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij